नेपालमा कोभिडको नयाँ भेरियन्ट भेटिएको छैन : डब्लूएचओ

नेपालमा कोभिडको नयाँ भेरियन्ट भेटिएको छैन : डब्लूएचओ

On

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोभिडको नयाँ भेरियन्ट उत्पत्ति नभएको पुष्टि गरेको छ । संगठनको नेपालस्थित कार्यालयले नेपालमा अल्फा, डेल्टा र काप्पाबाहेक कोभिडको भाइरसको नयाँ प्रजाति नभेटिएको जनाएको हो । बेलायतको डेली मेल पत्रिकाको बिहीबारको संस्करणमा नेपालमा कोरोना भाइरसको…

एमाले स्थायी कमिटी बैठक फेरि स्थगित

एमाले स्थायी कमिटी बैठक फेरि स्थगित

On

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीवार बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटीको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ । बुधवार स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बैठक बोलाइएको थियो । अर्को…

कञ्चनपुरमा थप ७७ जनामा कोरोना, ७८ भए निको, एकको मृत्यु

कञ्चनपुरमा थप ७७ जनामा कोरोना, ७८ भए निको, एकको मृत्यु

On

महेन्द्रनगर–कञ्चनपुरमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भीमदत्त नगरपालिकाका र लालझाँडी गाउँपालिकाका १९–१९ जना, बेलौरी नगरपालिकाका १५ जना, बेल्डाँडी गाउँपालिकाका १० जना, सुक्लाफाँटा नगरपालिकाका ८ जना, कृष्णपुर र दोधारा चादनी नगरपालिकाका १–१ जना र बेतकोट नगरपालिकाका…

महेन्द्रनगरमा एक शिशुको अकालमै ज्यान गयो

महेन्द्रनगरमा एक शिशुको अकालमै ज्यान गयो

On

महेन्द्रनगरमा एक ६ महिने शिशुको अकालमै ज्यान गएको छ। भीमदत्त नगरपालिका –५ सुकासालका भुपेन्द्र चन्दका ६ महिने शिशु वीरेन्द्र चन्दको लिचीको दाना घाँटीमा अड्किदा मृत्यु भएको हो। बुधबार अपरान्ह आँगनमा खेल्दै गरेका शिशुले लिचीको गुठीलो मुखमा हाल्दा घाँटीमा अड्किएको जिल्ला प्रहरी कार्यालय…

कैलालीमा कालो ढुसी संक्रमणबाट एक जनाको मृत्यु

कैलालीमा कालो ढुसी संक्रमणबाट एक जनाको मृत्यु

On

कैलालीमा कालो ढुसी संक्रमणबाट एक जनाको मृत्यु भएको छ। जेठ १७ गते देखि  सेती प्रादेशिक अस्पतालमा उपचाररत म्यूकोर्माइकोसिस (कालो ढुसी)को संक्रमित जिल्लाको बर्दगोरिया– ६ तुलसीपुरका ६५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको हो। शुक्रवार बिहान ७ बजे उक्त रोगको संक्रमणवाट उनको मृत्यु…

महाकाली अस्पताललाई प्रादेशिक अस्पतालमा रुपान्त्रण

महाकाली अस्पताललाई प्रादेशिक अस्पतालमा रुपान्त्रण

On

महेन्द्रनगर–कञ्चनपुरको महाकाली अस्पतालाई प्रादेशीक अस्पताल बनाइने भएको छ। बुधबार सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो। यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत आएपछि महाकाली अस्पताल बनाइएको थियो। कञ्चनपुर प्रदेशसभा २ (क) का सांसद लालबहादुर खड्का सामाजिक विकास मन्त्री…

क्रान्तिकारी माओवादीद्वारा हेमन्त वली रिहाइको माग

क्रान्तिकारी माओवादीद्वारा हेमन्त वली रिहाइको माग

On

नेकपा विप्लव पार्टी का नेता हेमन्त प्रकाश वली सुदर्शन लाइ तत्काल रिहाइ गर्न नेकपा ( क्रान्तिकारी माओवादी) पार्टीले  माग गरेको छ। आजै एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य किरणले नेता सुदर्शन  लगायत का नेता कार्यकर्ताहरुलाइ…

देशभक्त जनसमुदायलाई संयुक्त सङ्घर्षको तयारीमा जुट्न मोहन वैद्य( किरण)को अपिल

देशभक्त जनसमुदायलाई संयुक्त सङ्घर्षको तयारीमा जुट्न मोहन वैद्य( किरण)को अपिल

On

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले गम्भीर बन्दै गएको देशको राजनीतिक परिस्थिति, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या, बजेट वक्तव्य लगायतका विषयबारे प्रेसवक्तव्य मार्फत् पार्टीको नीति तथा अभिमत सार्वजनिक गरेको छ । १९ जेठमा सार्वजनिक गरेको ४ बुँदे वक्तव्यमा नेकपा (क्रान्तिकारी माओवादी)का…

पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाए

पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाए

On

  कञ्चनपुर, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री पठाउनु भएको छ । दोस्रो लहरको कोरोना संक्रमणले मुलुक आक्रान्त बनिरहेका बेला आफ्नो पहलमा कञ्चनपुरको क्षेत्र न २ का तीन ओटै स्थानीय तहलाई बुधबार पूर्वमन्त्री…

डडेल्धुराको मलासमा खानेपानी पुग्यो, स्थानिय हर्षित

डडेल्धुराको मलासमा खानेपानी पुग्यो, स्थानिय हर्षित

On

डडेल्धुरा जिल्लाको दुर्गम बस्ती मलासमा खानेपानी पुगेपछि स्थानीस्य हर्षित भएका छन । डोटी राज्यको ऐतिहासिक महत्वको परशुराम नगरपालिका ७ मलास क्षेत्रमा रहेको खानेपानीको अभावलाई परशुराम नगरपालिकाले पुरा गरे पछि एक सय भन्दा बढि घरधुरी लाभान्वित भएका हुन । डडेल्धुरा जिल्लाको दक्षिणी भूभागमा रहेको…