सुदूरपश्चिममा माओवादीको नेतृत्वमा रहेको सरकार जोगियो , एमालेका यी १७ सांसद्को समर्थन
Onमहेन्द्रनगर–सुदूरपश्चिममा मंगलबार प्रदेशसभामा भएको विश्वासको मतदानमा नेकपा एमालेकै सांसदहरुको सहयोगका कारण माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार जोगिएको छ । नेकपा एमालेको समर्थनका कारण मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगिएको हो । नेकपा एमालेका माधव नेपाल समूहका सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिए।…











