कञ्चनपुरमा थप ५४ जना कोरोना मुक्त, २३ मा संक्रमण पुष्टि
Onमहेन्द्रनगर–कञ्चनपुरमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना मुक्त भएका छन्। २ महिना देखी दोस्रो चरणको भाइरसको असर जिल्लामा न्युन हुदै गएको हो। अहिले संक्रमण फैलीनु भन्दा निको हुनेको संख्यामा दोब्बरले बढी रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्। त्यस्तै…











