प्रधानमन्त्रीले आज विश्वासको मत लिने, एमालेकै खनाल–नेपाल समूहले मत दिने या नदिने निर्णय गर्दे
Onकाठमाडौँ : संसद्को विशेष अधिवेशन बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज संसद्को विशेष अधिवेशन आह्वान गरिएको हो । तोकिएको समयमा बैठक बसाउने, नेताहरुले संक्षिप्त धारणा राख्ने, प्रधानमन्त्री जवाफ दिएपछि मतदान गरिने…











