डिभी २०२२ को नतिजा आज आउने
Onकाठमाडौं। अमेरिकी सरकारले दिने डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा आज आउने भएको छ । आज राती नेपाली समयअनुसार ९ बजेर ४५ मिनेटपछि डिभी चिठ्ठाको नतिजा हेर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले ट्वीटरमार्फत एक सूचना जारी गर्दै यो चिठ्ठाको नतिजा…











