कञ्चनपुर, कैलालीका थप दुईजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर, कैलालीका थप दुईजना कोरोना संक्रमितको मृत्यु

On

महेन्द्रनगर–कञ्चनपुर, कैलालीका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्नवास नगरपालिका वडा नम्बर ३ की ७४ वर्षीय महिला र घोडाघोडी नगरपालिका २ सुखड घर भएकी ५७ वर्षीया महिला रहेका छन्। २० गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी पुर्नवासकी ७४ वर्षीय…

काठ दाउरामाथिको प्रतिबन्ध फुकुवा, कञ्चनपुरका सामुदायीक वनद्धारा स्वागत

काठ दाउरामाथिको प्रतिबन्ध फुकुवा, कञ्चनपुरका सामुदायीक वनद्धारा स्वागत

On

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ साल जेठ १५ गतेको निर्णयले नेपाल भरका सम्पूर्ण वन क्षेत्रमा काठ दाउरा संकलन माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ। विहिवार मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। उक्त निर्णयको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८…

बाजुरामा बाढीबाट साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरामा बाढीबाट साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

On

केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेकोे अविरल वर्षासंँगैको असिनापानीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।  बूढीगंगा नगरपालिका २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको हो । निरन्तरको वर्षात्बाट विभिन्न स्थानमा ठूलो मात्रामा क्षति पुगेको छ। अपराह्न…

एकै दिन ९०७० जनामा संक्रमण, ५४ को मृत्यु

एकै दिन ९०७० जनामा संक्रमण, ५४ को मृत्यु

On

पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका…

भीमदत्तद्धारा महाकाली अस्पताललाई २० लाख सहयोग

भीमदत्तद्धारा महाकाली अस्पताललाई २० लाख सहयोग

On

कृष्ण नेपाली २३ वैशाख,महेन्द्रनगर→कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई कोरोना रोकथामका लागि आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिकाले महाकाली अस्पतालमा अक्सिजन लगायतका स्वास्थ्य समाग्री खरिदका लागि २०लाख रुपैया सहयोग गरेको हो । बिहीबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्ट, उपप्रमुख…

सुुदूरपश्चिममा कोरोना नियन्त्रणका लागि ४४६ स्वास्थ्यकर्मी भर्ना गरिँदै

सुुदूरपश्चिममा कोरोना नियन्त्रणका लागि ४४६ स्वास्थ्यकर्मी भर्ना गरिँदै

On

दोस्रो चरणको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पदका लागि ४४६ स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेको छ । रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करारमा स्वास्थ्यकर्मी भर्ना गर्नका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले दरबन्दी स्वीकृति गरेको प्रदेश…

कञ्चनपुरका ८ जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरका ८ जना कोरोना संक्रमितको मृत्यु

On

पछिल्लो २४ घण्टामा कञ्चनपुरमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ। महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक÷एक जनाको मृत्यु भएको छ। त्यस्तै भीमदत्त नगरपालिका–३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय…

कञ्चनपुरमा इटाभट्टामा काम गर्ने बालकको शरिर टुक्रियो ! स्थानिय आन्दोलीत

कञ्चनपुरमा इटाभट्टामा काम गर्ने बालकको शरिर टुक्रियो ! स्थानिय आन्दोलीत

On

महेन्द्रनगर–कञ्चनपुरमा इटाभट्टामा काम गर्ने १३ वर्षीय बालकको शरीर दुइ टुक्रा भएको छ। गयराती भीमदत्तनगरपालिका–८ तिलाचौर स्थित जगदम्बा ईटाभट्टामा कार्यरत १३ वर्षीय अर्जुन पुजाराको शरीर बाट टाउको अलग भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक लाल बहादुर बमले कोईला पिस्ने मेसिनमा बालकको…

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

On

सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको उजुरीपछि काठमाडाँै जिल्ला प्रशासन कार्यालयले काठमाडौँ मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई बुधबार स्पष्टीकरण सोधेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि केएमसी अस्पतालले दैनिक ३० हजार रुपियाँसम्म र ह्याम्स अस्पतालले दैनिक ५० हजार रुपियाँसम्म शुल्क सूची सार्वजनिक…

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण

On

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल कोरोना संक्रमण भएको छ । बुधवार गरिएको परीक्षणमा आफूमा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ रिजालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । बुधवार धनगढीमा मात्रै १०५ जनामा संक्रमण पुष्टि भएको थियो ।