कञ्चनपुरमा मास्क मात्रै लगाए कार्वाहीमा परीने, यी सामाग्री प्रयोग गर्न नछुटाउनु होला नी!
Onमहेन्द्रनगर–कोरोना महामारीबाट जारी लकडाउनका बिच कञ्चनपुरमा मास्क मात्रै लगाउनेलाई प्रहरीले कार्वाही थाल्ने भएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दे शब्जी खरीद तथा अत्यावश्यक कामका लागी बाहिर निस्कनेले स्वास्थ्य सूरक्षाका सम्पुर्ण सामाग्री प्रयोगमा ल्याइएको हुनुपर्ने जनाएको हो। मास्क,ग्लोब्स र फेश…









