बैतडीमा शव बोकेको जिप दुर्घटना हुदा ५ को मृत्यू, तिन गम्भीर घाइते
Onबैतडीको पञ्चेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ भने तिन जना गम्भीर घाइते भएका छन्। आज चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा…











