शनिबार थपिए ५ हजार ७०६ सङ्क्रमित, १९ जनाको मृत्यु
Onनेपालमा कोरोनाभाइरसका पाँच हजार ७०६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ९६९जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२८७ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । सो…











