एनएसएल : धनगढी र चितवन भिड्दै
Onखुकरी नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिवार) दुई खेल खेलाइने भएका छन्। दशरथ रंगशालामा खेलिने दुई खेलमध्ये पहिलो खेलमा धनगढी एफसी र एफसी चितवन प्रतिस्पर्धा गर्दै छन्। अपरान्ह २ः३० बजे शुरु हुने खेलमा चितवन यस प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्ने उदेश्यका…











