दार्चुलामा प्रशासनिक भवन सार्ने निर्णयमा उपाध्यक्ष कै विरोध ! गलत कदमको विरुद्धमा हदैसम्म जाने चेतावनी
Onभुवन भट्ट १२ वैशाख, महेन्द्रनगर– दार्चुलामा प्रशासनिक भवन सार्ने निर्णयको गाउँपालिकाकी उपाध्यक्षले नै विरोध जनाएकी छन्। जिल्लाको मालिकार्जुन गाउँपालिकाले कार्यपालिका बैठकबाट गरेको केन्द्र सार्ने निर्णयमा उपाध्यक्षले नै विरोध जनाएकी हुन्। उपाध्यक्ष पुष्पा अवस्थीले आफूलाई कुनै जानकारी नगराई कार्यपालिका बैठक डाँकी गाउँपालिकाको केन्द्र…











