महेन्द्रनगरको बैजनाथ माध्यामीक विद्यालयको ४५ औँ वार्षिको उत्सव सम्पन्न

महेन्द्रनगरको बैजनाथ माध्यामीक विद्यालयको ४५ औँ वार्षिको उत्सव सम्पन्न

On

कञ्चनपुर स्थित बैजनाथ माध्यामीक विद्यालयको ४५ औँ वार्षिको उत्सव सम्पन्न भएको छ। भीमदत्तनगरपालिका –३ स्थित नौलाखेतमा सोमबार ४५ औँ वार्षिक उत्सवको अवसरमा विद्यालयले विविध सांस्कृतिक कार्यक्रमको आयोजना सहित वार्षीको उत्सव सम्पन्न गरेको हो। कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र विष्टले विद्यालयले…

कञ्चनपुरमा नारी दिवस मनाईदै

कञ्चनपुरमा नारी दिवस मनाईदै

On

आज १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस कञ्चनपुरमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। यो दिवसलाई श्रमिक महिला दिवस पनि भनिन्छ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस आज १११ औँ वर्षमा…

कसरी ब्यूँतिएला अर्कैको नाममा दर्ता भइसकेका नेकपा एमाले र माओवादी केन्द्र ?

कसरी ब्यूँतिएला अर्कैको नाममा दर्ता भइसकेका नेकपा एमाले र माओवादी केन्द्र ?

On

सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्यूँताउने आदेश दिएसँगै दुवै दल अस्तित्वमा आएका छन् । तर, निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र नामका दुई पार्टी अर्कैको नाममा दर्ता भइसकेका छन् । तर, सर्वोच्चको सो फैसलासँगै…

मुख्यमन्त्री भट्ट भन्छन् : सर्वोच्चको निर्णयले खुसी दिएन, मनमा चिसो पसेको छ

मुख्यमन्त्री भट्ट भन्छन् : सर्वोच्चको निर्णयले खुसी दिएन, मनमा चिसो पसेको छ

On

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले पार्टी सम्बन्धी निर्णयले अनौलता सुजना गर्ने कार्य गरेको बताएका छन्। आइतबार बेदकोट नगरपालिका १० चथरीस्थित चौधर नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री भट्टले अदालतको निर्णय जनअपेक्षा विपरीत आएको बताए। ‘निर्णयले खुसी दिएको छैन’, उनले भने,…

माओवादीले विश्वासको मत फिर्ता लिए अन्य दलसँग सहकार्य गर्छु : ओली

माओवादीले विश्वासको मत फिर्ता लिए अन्य दलसँग सहकार्य गर्छु : ओली

On

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई कानुनी र व्यवहारिक रुपमा जोगाउन नसकिएको बताएका छन्। आइतबार साँझ बालुवाटारमा बसेको संसदीय आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले नेकपाको नाममा सम्बन्धमा सर्वोच्चले गरेको फैसलालाई कार्यान्वयन गर्ने बताएका हुन्। ुनेकपाको एकतालाई कानुनी…

प्रचण्ड-माधव समुहले बोलायो स्थायी कमिटी बैठक

प्रचण्ड-माधव समुहले बोलायो स्थायी कमिटी बैठक

On

नेकपाको प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको छ । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर (निर्वाचन आयोगमा दर्ता अमान्य) हुने फैसला गरेपछि माधव प्रचण्ड समुहले स्थायी समितिको बैठक बोलाएको हो । सर्वोच्चको फैसलापछि प्रचण्डले त्यसमा असन्तुष्टि जनाइसकेका छन् । नेकपाका…

आज अन्तर्राष्ट्रिय नारी दिवस

आज अन्तर्राष्ट्रिय नारी दिवस

On

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८…

थप ६६ जनामा कोरोना पुष्टि

थप ६६ जनामा कोरोना पुष्टि

On

पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म दुई लाख ७४ हजार ७ सय २१ जनामा कोरोना…

कांग्रेसले अवरुद्ध गर्‍यो प्रतिनिधि सभा बैठक, विरोधकैबीच अध्यादेश पेस

कांग्रेसले अवरुद्ध गर्‍यो प्रतिनिधि सभा बैठक, विरोधकैबीच अध्यादेश पेस

On

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। सभामुख अग्नि सापकोटाले कानुनमन्त्री लिलानाथ श्रेष्ठलाई अध्यादेश पेस गर्न समय दिएपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो। आइतबार आएको सर्वोच्चको फैसलापछि सरकारको वैधता सकिएको र वैधतामाथि प्रश्न उठेको सरकारले अध्यादेश ल्याउन नमिल्नै भन्दै…

१५ औँ राष्ट्रिय बुदोकैदोको उपाधि कञ्चनपुरलाई

१५ औँ राष्ट्रिय बुदोकैदोको उपाधि कञ्चनपुरलाई

On

१५ औँ राष्ट्रिय बुदोकैदोको उपाधि कञ्चनपुरले हात पारेको छ। गत शुक्र र शनिबार ‘स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद’ भन्ने नाराका साथ काठमाडौँमा आयोजित १५ औँ राष्ट्रिय बुदोकैदो प्रतियोगिता तथा प्रथम स्वोर्गिय प्रेमकला स्मृति कप (कराते) प्रतियोगितामा कञ्चनपुरका खेलाडी विजयी भएका हुन्।…