कञ्चनपुरका यज्ञराजको लोभलाग्दो टमाटर खेती

कञ्चनपुरका यज्ञराजको लोभलाग्दो टमाटर खेती

On

कञ्चनपुरको बेदकोट नगरपालिका –५ धरमपुरका स्थानीय यज्ञराज पन्तले लोभलाग्दो टमाटर खेती गरेका छन्। २२ वर्षको उमेरमा भारत मजदुरी गर्न गएका यज्ञराजले ५ वर्ष सम्म भारतको दिल्लीमा मदजुदरी गर्दा सोचेजस्तो काम र दाम नपाएपछि स्वदेश फर्किनु प¥यो।  स्वदेश फर्किएपछि उनले पुर्खाहरूले गरेको खेती…

नेकपा (क्रान्तिकारी माओवादी) द्धारा शोक वक्तव्य जारी

नेकपा (क्रान्तिकारी माओवादी) द्धारा शोक वक्तव्य जारी

On

नेकपा (क्रान्तिकारी माओवादी)सुदूरपश्चिम प्रदेश सेक्रेटरी रामबहादुर महराका छोराको अल्पायुमै भएको निधन प्रति (क्रान्तिकारी माओवादी)का प्रदेश इन्चार्ज अनुकूलले शोक वक्तव्य जारी गरेका छन्। मंगलबार बिहान धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा ५ महिने आदिको निमोनिया, झाडापखालाका कारण निधन भएको थियो। दुःखद निधनप्रति (क्रान्तिकारी…

डोटीमा प्रांगारिक कृषि प्रणाली सुरु

डोटीमा प्रांगारिक कृषि प्रणाली सुरु

On

पछिल्लो समय कृषि उपजमा रासायनिक वस्तुको प्रयोग बढ्न थालेपछि यसलाई कम गर्न र मानव जीवनमा यसबाट पर्ने असरलाई न्यूनीकरण गर्न डोटी जिल्लामा प्रांगारिक कृषि प्रणाली सुरु हुने भएको छ। पूर्वीचौकी गाउँपालिका–२ बगलेक र झिग्राना क्षेत्रमा आलुखेतीमा प्रांगारिक कृषि प्रणालीको थालनी हुने भएको…

स्व. पान्डेयको स्मृतिमा छुट्टाछुट्टै श्रद्धाञ्जली सभा सम्पन्न

स्व. पान्डेयको स्मृतिमा छुट्टाछुट्टै श्रद्धाञ्जली सभा सम्पन्न

On

पुष्पा गिरी, नवलपरासी २५ फागुन–नेकपा (क्रान्तिकारी माओवादी) र क्रान्तिकारी पत्रकार महासङ्घ पश्चिम नवलपरासीको सयुक्त आयोजनामा मङगलवार श्रध्दान्जली सभा सम्पन्न गरिएको छ । क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश सयोजक रवि पान्डेय कि ममतामयी आमा क्रान्तिकारी माओवादी बर्दघाट नगर समिति सदस्य…

डोटीमा भूमिहीन वादी समुदायका लागि घर बन्दै

डोटीमा भूमिहीन वादी समुदायका लागि घर बन्दै

On

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा बस्दै आएका वादी समुदायका भूमिहीन ७ परिवारका लागि घर बन्ने भएका छन्। दिपायल सिलगढी नगरपालिकाले कार्यविधी बनाएर ती ७ परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले आवासका लागि २÷२ कोठे घर पनि निर्माण गर्न…

विवेकशील साझा पार्टीले थाल्यो सहकार्यको पहल

विवेकशील साझा पार्टीले थाल्यो सहकार्यको पहल

On

विवेकशील साझा पार्टीले संघीय संसद बाहिरका पार्टीहरूसँग सहकार्यको पहल थालेको छ। मंगलबार दिउँसो विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा आयोजना गरेको १५ राजनीतिक दलहरूको संयुक्त बैठकमार्फत सहकार्यको पहल थालेको हो । बैठकमा देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने…

देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना

देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना

On

बैतडीः सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रुपमा चिनिन्छ। यहाँ देवीदेवताका धेरै मठमन्दिर रहेका छन्। यो प्रदेश धार्मिक पर्यटनको सम्भावना बोकेको मुलुकको एक महत्वपूर्ण क्षेत्रका रुपमा पनि चिनिन्छ। सुदूरपश्चिम प्रदेशकै पहाडी जिल्ला बैतडीमा पनि धार्मिक पर्यटनका लागि कैयौँ सम्भावना रहेको छ। काठमाडौँपछि सबैभन्दा धेरै मन्दिर…

थप ५९ जनामा कोरोना पुष्टि

थप ५९ जनामा कोरोना पुष्टि

On

नेपालमा गत २४ घण्टामा ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा २१ लाख ९९ हजार नौ सय ५० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई…

महेन्द्रनगरमा रहेको नेकपा पार्टी कार्यालयमा नेकपा एमालेलेको ब्यानर लगाईयो

महेन्द्रनगरमा रहेको नेकपा पार्टी कार्यालयमा नेकपा एमालेलेको ब्यानर लगाईयो

On

महेन्द्रनगर स्थित पार्टी कार्यालयमा नेकपा एमाले पार्टीको नाम लेखिएको ब्यानर टाँगिएको छ। तत्कालिन नेकपा ओली समुहका केन्द्रीय सदस्य पल्लवराज भट्ट, भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्ट सहितका नेताले नेकपा एमाले लेखेको ब्यानर टाँगेका हुन। यस अघि माओवादी र एमाले एकिरकणसंगै नेकपा बोर्ड थियो ।…

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि

On

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले बताए । परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ ।…