कैलालीमा आधारभुत पत्रकारीता तालिम उद्घाटन सत्र सम्पन्न
Onकैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा तिनदिने आधारभुत पत्रकारीता तालिमको उद्घाटन सत्र बुधबार सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट जनपत्रकार संगठन नेपाल र नेकपाकै पार्टी मुखपत्र रातो खबर प्रकाशन गृह प्रालिले संयुक्त रुपमा आयोजना गरेको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि…











