दार्चुलाका पाँच स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम
Onदार्चुलाका पाँच वटा स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम सञ्चालनमा रहेको छ। विश्व खाद्य कार्यक्रम अन्तरर्गत जिल्लाका पाँच वटा स्थानीय तहका १५ वटा विद्यालयहरुमा कार्यक्रम सञ्चालनमा रहेको हो।आजभन्दा ११ वर्ष अगाडि स्थापना भएको ‘साझा शिक्षा ई–पाटी’ संस्था सरकारले अलपत्र छाडेको ल्यापटप…











