
महेन्द्रनगर मावि(साधारण स्कुल)लाई दुतावासबाट विद्यालय बस
Onकञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयलाई भारतीय दुतावासबाट विद्यालय बस पाईएको छ । भारतीय दुतावासबाट भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर मावि(साधारण स्कुल)लाई विद्यालय बस पाईएको हो । आइतबार एक कार्यक्रमका विच विद्यालयलाई भारतीय दुतावासले विद्यालय बस हस्तान्तरण गरेको छ । काठमाण्डौँमा…