पण्डित समुहको नेवि संघ कञ्चनपुरले विस्तार ग¥यो कार्य समिति
Onकञ्चनपुर । नरेश पण्डित नेतृत्वको नेवि संघ समुहले कञ्चनपुरमा संगठन विस्तार गरेको छ । यस अघि जिल्ला अध्यक्ष मात्रै बनेका पण्डित समुहले संगठन विस्तार गरेको हो । नेवि संघ पण्डित समुहले जिल्ला पदाधिकारी तथा सदस्य विस्तार गरेको जनाएको छ । नेवि संघ…









