
बेलौरी नगरपालिकाको ८६ करोड ५७ लाख, ६७ हजार बजेट कृषि उत्पादनमा मुख्य प्राथमिकता राखेका छौँ : मेयर चौधरी
Onअसार । कञ्चनपुरको पहिलो सदरमुकाम रहेको बेलौरी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि झण्डै साढे ८६ करोड बढि बजेट ल्याएको छ । बेलौरी नगरपालिकाले आगामी आर्थिक बर्ष ०८०÷०८१का लागि ८६ करोड ५७ लाख, ६७ हजार बजेट ल्याएको हो । आईतबारदेखि शुरु भएको बेलौरी…