निर्माण व्यवसायी संघ भन्छ, ‘ईन्जिनियर अवस्थीले व्यवसायी रानालाई अनाश्यक दुख दियो’
Onकञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि निर्माण व्यवसायी भीमसेन रानाले गरेको कुटपिट प्रकरणमा निर्माण व्यवसायी संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माण व्यवसायी राना र ईन्जिनियरविच गत साता…









