लालझाडी गाउँपालिकाका ईन्जिनियर अवस्थी कुटिए……..
Onनिर्माण व्यवसायी राना भन्छन, ईन्जिनियरलाई डेढ लाख घुस नदिदा दुख दिएको र ईन्जिनियर अवस्थी भन्छन, गुणस्तरको विषयमा घटना घटयो कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी कुटिएका छन । ईन्जिनियर अवस्थीलाई सोमबार दिउँसो एक निर्माण व्यवसायीले कुटपिट गरेका हुन ।…










