ईन्जिनियर अवस्थी कुटपिट प्रकरण : ठेकेदार राना बिरुद्ध प्रहरीमा मुद्दा, ईन्जिनियर बिरुद्ध अख्तियारमा उजुरीको तयारी
Onकञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी कुटपिट प्रकरणमा ईन्जिनियर अवस्थीले प्रहरीमा उजुरी दिएका छन । ईन्जिनियर अवस्थीले आफुमाथि कुटपिट गर्ने ठेकेदार भीम राना सहितका चार जना बिरुद्धमा उजुरी दिएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले…











