शुक्लाफाँटा आरक्ष पीडितका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शुक्लाफाँटा आरक्ष पीडितका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

On

  कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारले पुनस्र्थापनको माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित भएको लामो समयसम्म पुनस्र्थापन नभएका उनीहरुले काठमाडौं गएर प्रधानमन्त्रीलाई आन्दोलनमा जाने अल्टिमेटम सहित माग बुझाएका छन् । कञ्चनपुरबाट आएका…

आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय अध्यक्षमा चन्द निर्वाचित 

आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय अध्यक्षमा चन्द निर्वाचित 

On

कञ्चनपुर । नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय समितिको अध्यक्षमा बिरेन्द्र चन्द निर्वाचित भएका छन । नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ(आधिकारिक टे«ड यूनियन) केन्द्रीय समितिको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको…

बैतडीका युवाको प्रदेशबाट वार्ड अध्यक्ष लाइ पानीको मुहान संरक्षण गरिदिन भन्दै भावुक पत्र

बैतडीका युवाको प्रदेशबाट वार्ड अध्यक्ष लाइ पानीको मुहान संरक्षण गरिदिन भन्दै भावुक पत्र

On

बैतडीको डिलाशैनी गाउँपालिका ४ कालापानी घर भएकाका तिन जना  युवाले पानीको मुहान संरक्षण गरिदिन भन्दै वार्ड अध्यक्ष लाइ भावुक पत्र पठाएका छन । डिलाशैनी गाउँपालिका ४ कालापानीका दमन जागरी र महेश जागरी र रमेश जागरी  ति तिनै जना युवाले सामुहिक रुपमा डिलाशैनी…

क्रान्तिकारी माओवादी र नेकपा बहुमतको संयुक्त एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी माओवादी र नेकपा बहुमतको संयुक्त एकता अधिवेशन सम्पन्न

On

  काठमाडौं बैशाख १६ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीचको संयुक्त एकता अधिवेशन सम्पन्न भएको छ । दुवै पार्टीले एकता अधिवेशनबाट नयाँ पार्टी गठन गरेका छन् । नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ राखिएको छ । आज दुवै पार्टीको संयुक्त…

कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोड

कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोड

On

कञ्चनपुर । कञ्चनपुरका पालिका, प्रदेश र संघीय सरकार मातहत रहेका विभिन्न सरकारी कार्यालयका कर्मचारीले कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोडदिएका छन । शनिबार नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले बेलौरीको शोभातालमा आयोजित गरेको अन्तरकृया कार्यक्रममा कर्मचारीले कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोडदिएका हुन…

बेदकोट नगरपालिकाको १३औँ नगर सभा सम्पन्न

बेदकोट नगरपालिकाको १३औँ नगर सभा सम्पन्न

On

कञ्चनपुरको बेदकोट नगरपालिकाको १३औँ नगर सभा सम्पन्न भएको छ । बिहीबार बेदकोट नगरको नगर सभा सम्पन्न भएको हो । नगर सभामा आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ल्याईने बजेट कार्यक्रमका लागि नीति पारित गरिएको छ । बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज…

जनजागृती मा.विका शिक्षक तथा अध्यक्ष विद्यार्थी भर्ना अभियानमा सफल पार्न अभिभावकको घरदैलोमा

जनजागृती मा.विका शिक्षक तथा अध्यक्ष विद्यार्थी भर्ना अभियानमा सफल पार्न अभिभावकको घरदैलोमा

On

कक्षा कोठामा पढाउने शिक्षक र विद्यालय व्यवस्थापन समिति विद्यार्थी भर्ना अभियान सफल पार्नका लागि यतिबेला अभिभावकको घरदैलोमा पुगिरहेका छन । विद्यार्थी खोज्नका लागि कञ्चनपुरका सामुदायिक विद्यालयका शिक्षक अभिभावकको घरदैलोमा पुगेका हुन । चालु शैक्षिकसत्र २०८० को शुरुवात भएसंगै विद्यार्थी भर्ना अभियान सफल…

शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन नगर्न निजी विद्यालयलाई भीमदत्त नगरको निर्देशन

शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन नगर्न निजी विद्यालयलाई भीमदत्त नगरको निर्देशन

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालय(बोडिङ्ग स्कुल)लाई अनाधिकृत रुपमा शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन नगर्न निर्देशन जारी गरेको छ । चालु शैक्षिकसत्र ०८०मा भीमदत्त नगरपालिका क्षेत्रका निजी विद्यालयले आफुखुसी शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन गर्न लागेको अभिभावकबाट गुनासो आएपछि नगरपालिका एक्सनमा…

हेडसर र अध्यक्षले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गरेपछि..

हेडसर र अध्यक्षले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गरेपछि..

On

कञ्चनपुर । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक सहितका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका सन्तान निजी(बोडिङ्ग)मा पढ्न भन्ने कथनलाई कञ्चनपुरको एक सामुदायिक विद्यालयले चिरफार गरेको छ । हुनत अधिकाँस निजामती कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधी एव अन्य राष्ट्रसेवक कर्मचारीले आफ्ना सन्तान निजीमा पढाउने…

बेलडाँडीको कमरी सडक स्तरोन्नतीमा बदमासी ः   वालुवा हालेर ग्राभिलको रकम पचाउने दाउ

बेलडाँडीको कमरी सडक स्तरोन्नतीमा बदमासी ः  वालुवा हालेर ग्राभिलको रकम पचाउने दाउ

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका ३ कमरीमा सडक स्तरोन्नतीमा बदमासी भईरहेकोछ । उपभोक्ता समितिले सडक स्तरोन्नतीको योजनामा बदमासी गर्न लागेको छ । ग्राभिलिङ्ग हाल्नुपर्नेमा वालुवा हालिरहेको छ । जबकी योजनाको स्टमेटमा ग्राभिल रहेको छ । स्टमेट सहित छनौट स्थान भन्दा अतिरिक्त ठाँउबाट…