
कञ्चन को-अपरेटिभ सर्भिसको तेस्रो सेवा केन्द्र नगर प्रमुख महराबाट समुद्घाटन सम्पन्न
Onकञ्चनपुर, बैशाख, १ गते । कञ्चन को -अपरेटिभ सर्भिस लिमिटेडको तेस्रो सेवा केन्द्र उद्घाटन गरिएको छ । कञ्चन को -अपरेटिभ सर्भिसको तेस्रो सेवा केन्द्र शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा समुद्घाटन गर्दै कारोवार सञ्चालन गरिएको हो । प्रधान कार्यालय महेन्द्रनगरमा रहेको कञ्चन को…