महाकालीको तटमा ‘विच’ भलिबल प्रतियोगिता हुने
Onकञ्चनपुर । महाकाली नदीको तटमा ‘विच’ भलिबल प्रतियोगिता हुने भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ महाकाली नटिय क्षेत्रमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डा र कञ्चनपुर भलिबल संघको संयुक्त आयोजनामा खुला भलिबल…









