बेलौरी स्थानीय सरकारको एक्सन ः डोजर प्रयोग गरेर अतिक्रमिक सरकारी जमिन खाली गराईयो
Onसित्तल भट्ट कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले अतिक्रमित सरकारी जमिन खाली गराएको छ । लामो समयदेखि बेलौरी नगरपालिकाले अतिक्रमण गरेको सरकारी जमिन खाली गराएको हो । शुक्रबार बेलौरी नगरपालिका १ बन्दाताल स्थित सानो बन्दाताल क्षेत्रमा अतिक्रमित गरिएको सरकारी जमिन खाली गराउन पालिका…










