कञ्चनपुर कुटपिट प्रकरण- युवा संघका दुई केन्द्रीय सदस्यसहित चारजना साधारण सदस्यताबाटै निष्कासित
Onकाठमाडौं । राष्ट्रिय युवा संघ नेपालले कञ्चनपुर घटनाका दोषी दुई केन्द्रीय सदस्यसहित चारजनालाई कारबाही गरेको छ । गत २७ साउनमा संघको दशौं कञ्चनपुर जिल्ला अधिवेशनमा अनुशासनविपरीत काम गरेको अभियोगमा केन्द्रीय सदस्यहरु केशव चन्द, रोहितजंग कुँवर, केन्द्रीय लेखा आयोगका सचिव प्रविन बोगटी र…










