अठोला पञ्चाङ्ग समितिले भन्यो, गौरा पर्व भदौँ ७ गते नै उपयुक्त
Onकञ्चनपुर । अठोला पञ्चाङ्ग समितिले यस बर्षको गौरा पर्व भदौँ ७ गते नै उपयुक्त हुने जनाएको छ । अठोला पञ्चाङ्ग समितिले बैतडीको दोकेदारकेदार र कञ्चनपुरको भाँसी स्थित रहेको समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै गौरा पर्व भदौँ ७ गते नै उपयुक्त हुने…










