विद्यार्थी नेता विष्टद्वारा जन्मदिनमा अनाथ बालबालिकालाई शैक्षिक समाग्री
Onसुवर्ण प्रशाद जोशी कञ्चनपुर । कञ्चनपुरका एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक समाग्री सहयोग गरेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला संयोजक भुवन सिह विष्टले जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक समाग्री सहयोग गरेका हुन । नेकपा माओवादी केन्द्र निकट…










