कृष्णपुर नगरपालिकाले भन्यो, ‘स्वास्थ्यका कर्मचारी भर्नामा कुनै चलखेल भएको छैन’
Onकेशव थापा कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्वास्थ्य तर्फका कर्मचारी भर्ना प्रकृयामा कुनै चलखेल नभएको जनाएको छ । शुक्रबार नगरपालिकाले आफ्नै सभा हलमा पत्रकार सम्मेलन गर्दै हेल्थ असिस्टेन्ट पदका लागि खोलिएको विज्ञापनमा कुनै पनि चलखेल नभएको जनाएको हो । हेल्थ असिस्टेन्ट र…










