काँग्रेस नेता मिन विष्ट समुहद्वारा वनका कर्मचारी भण्डारीमाथि कुटपिट
Onकञ्चनपुर । डिभिजन वन कार्यालय कञ्चनपुरमा कार्यरत एक वन कर्मचारीमाथि कुटपिट भएको छ । शनिबार कष्णपुर नगरपालिका ९ रैकवारविचुवा क्षेत्रमा सहायक वन रक्षक करन भण्डारीमाथि कुटपिट भएको हो । उनीमाथि बिरेन्द्र सामुदायिक वनका उपाध्यक्ष मिन सिह विष्ट सहितको समुहले कुटपिट गरेको पीडित…









