
कमल बजारमा मानव बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम
Onकञ्चनपुर । मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा अछामको कमलबजारमा सचेतनामुलक कार्यक्तम गरिएको छ । बुधबार १७औँ मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय कमलबजारले समेतनामुलक कार्यक्रम गरेको हो । ईप्रका कमल बजारमा इन्चार्ज बिरेन्द्र जोहारीले मानव बेचबिखन बिरुद्धको राष्ट्रिय…