जनज्योती क्याम्पसमा लगाएको ताला खुल्यो ।
Onकञ्चनपुर पौष २१ , नेकपा पार्टी निकट अनेरास्ववियुले विभिन्न माग अघि सार्दै दुई साता अघि महेन्द्रनगरको जनज्योती बहुमुखी क्याम्पसमा गरेको तालाबन्दी खुलेको छ । सोमबार अनेरास्ववियुले तालाबन्दी खोलेको हो । अनेरास्ववियु कञ्चनपुरका नेता धर्मराज जोशीले क्याम्पस प्रशासनले आफ्नो संगठनले उठान गरेका माग…










