शुक्लाफाँटा नगरपालिका वार्ड एकको कार्यालय भवन उद्घाटन
Onकञ्चनपुर पौष २६ ,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर १ को वार्ड कार्यालय भवन उद्घाटन गरिएको छ । शुक्लाफाँटा नगरपालिका एक बन्शाहमा नवनिर्मित कार्यालय भवनको उद्धाटन प्रतिनिधि सभा सदस्य माननीय नर बहादुर धामी बाट गरिएको छ । उद्घाटन समारोह बोल्दै प्रमुख अतिथि माननीय…










