
अखिल क्रान्तिकारी संगठन विस्तारमा ।
Onकाठमाडौं , नेकपा क्रान्तिकारी माओवादी निकट विध्यार्थी संगठन अखिल क्रान्तिकारी संगठन विस्तारमा जुटेको छ । अखिल क्रान्तिकारीले काभ्रे र ललितपुरमा संगठन विस्तारलाई तीव्रता दिएको छ । सोमबार संगठनकी उपाध्यक्ष शिलु न्यौपानेको मुख्य उपस्थितिमा अखिल क्रान्तिकारी काभ्रे जिल्ला अन्तर्गत संजिबनी नमुना मा.वि धुलिखेलमा…