पुर्नवासमा रहेको सस्वदेशी लघुवित्तको कार्यालयमा बम बिष्पोट ।
Onकञ्चनपुर, मंसिर १७ ,कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित आईबिआरडी बजारमा रहेको स्वदेशी लघुवित्तको कार्यालयमा गए राती बम बिस्फोट भएको छ ।उक्त बम बिष्पोटका कारण कुनैपनि भौतिक तथा मानवीय क्षति नभएको तर सामान्य कार्यालयमा मात्र क्षति भएको स्थानिय व्यापारी बिरबल गिरीले बताउनुभयो। आस्थायी प्रहरी…










