आज कृष्ण जन्माष्टमी सुदूरपश्चिमभरी गौरापर्व धुमधाम मनाउदै ।
Onकञ्चनपुर भाद्र ६ ,आज कृष्ण जन्माष्टमी तथा सुदूरपश्चिमेली हरुको महान पर्व गौरा सुदूरपश्चििमभरी धुमधाम मनाउने गरिन्छ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।आजका दिन कृष्ण भक्ति…








