तस्करका अवैध समान प्रहरीका फन्दामा
Onकञ्चनपुर । भारतबाट तस्कर समुहले गैर कानुनी रुपमा नेपाल भित्र्राएका अवैध समान नेपाल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न स्थानबाट गैर कानुनी रुपमा नेपाल भित्र्राएका अवैध समान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले…










