कञ्चनपुर क्षेत्र १ बाट पुर्वमन्त्री बिना मगर संघका लागि सर्वसम्मत सिफारिस
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि बिना मगरको एकल नाम सिफारिस गरेको छ । बिहीबार माओवादी केन्द्र क्षेत्र १को बैठकबाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि पुर्वमन्त्री समेत रहेकी संसद बिना मगरको एक नाम…










