बेलौरी साक्षर नगरपालिका घोषणा
Onकञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका साक्षर नगरपालिका घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच बेलौरी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो । ‘साक्षर नेपाल सम्बृद्ध नेपाल र सुखी नेपाली साक्षर बेलौरी बासी हामी गौरबशाली’ मुल नाराकासाथ बेलौरी नगरपालिका साक्षर पालिका घोषणा…










