सुदूरपश्चिम प्रदेश सरकारद्वारा गत बर्ष ६६.६१ प्रतिशत बजेट खर्च चालु बर्षमा प्रदेशकै केही गौरबका योजना सचालन हुनेछन ः आर्थिक मन्त्री रावल
Onकैलाली । सुदुरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्षमा ६६.६१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले आर्थिक बर्ष २०७८÷०७९ मा चालु तथा तथा पुँजिगत तर्फ ६६.६१ प्रतिशत बजेट खर्च गरेको हो । बुधबार आर्थिक मामिला मन्त्रालयले आर्थिक बर्ष २०७८÷०७९ को बजेट…










