बोलन्या थली डडेल्धुरा युनिटले प्रधानमन्त्री देउवालाई ३ बुदे माग सहितको ज्ञापन पत्र बुझाए
Onबोलन्या थली डडेल्धुरा युनिटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ बुदे माग सहितको ज्ञापन पत्र बुझाइएको छ । बिभिन्न तिन बुँदे माग राख्दै बोलन्या थली डडेल्धुरा युनिटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत डडेल्धुरा युनिटले तीन बुँदे माग…










