कञ्चनपुर उद्योग वाणिज्य संघमा पिताम्बर जोशिकाे सानदार जित
Onकञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पिताम्बर जोशी निर्वाचित भएका छन । वाणिज्य संघको १७ औँ कार्यकारणी समिति चयनका लागि शनिबार भएको निर्वाचनमा अध्यक्षमा पिताम्बर जोशी निर्वाचित भएका हुन । पिताम्बरले आफ्ना निकटतम प्रतिद्वन्दी गणेश दत्त जोशीलाई ५सय ५८ मतको अन्तरले…










