सुप विश्वविद्यालयको दीक्षान्त समारोहमामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा कञ्चनपुर आउदै
Onसुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा कञ्चनपुर आउनु हुने भएका छन । विश्वविद्यालयका कुलपति समेत रहेका देउवा शुक्रबार हुने समारोहमा सरिक हुनु हुनेछ ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ। समारोहमा शिक्षामन्त्री…










