कञ्चनपुरमा भन्सार छलीको अबैध सामान बरामद
Onकञ्चनपुरमा अबैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालयको टोलीले गड्डाचौकीबाट अबैध सामान बरामत गरिएको हो । प्रहरी नायब निरीक्षक बहादुर सिह धामीको कमाण्डमा खटिएको प्रहरी टोलिले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० पशुपति टोल पिपलको…







