शुक्लाफाँटा नगरपालीमा माओवादीका उम्मेदवार नवराज ऐेरको अग्रता कायम
Onशुक्लाफाँटा नगरपालीकाको वडा नम्बर १ बाट सुरु भएको मतगणनाको पहिलो ३५० मतगणनाको नतिजा निर्वाचन आयागले सार्वजनिक गरेको छ । जस मध्ये माओवादी केन्द्रका उम्मेदवार मेयरमा नवराज ऐर (हँसियाहथौडा)१२८ नेकपा एमाले मेयरमा, रणबहादुर महरा (सूर्य) ८५, नेपाली कांग्रेस चिन्तामणि भट्ट (रुख) ६६, मत…










