भन्सारको नयाँ जुक्ती ठुला तस्करबाट अवैध रकम अशुल्न : साईकल मार्फत हुने क्यारिङ्गको समानमा रोक
Onकञ्चनपुर । कञ्चनपुरका क्यारिङ्गकर्ता आन्दोलित भएका छन । भन्सारले ज्यादती गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन । भारतसंग जोडिएको सयौँ किलोमिटर क्षेत्रबाट खुलेयाम तस्करी हुँदा आफुहरुले भन्सार तिरेर समान ल्याउँदा समेत भन्सार कार्यालयबाट कोरोनाको बहाना बनाएर रोक्ने र अवरोध गर्ने काम भएको…











