जनज्योती सामुदायिक वनमा चित्तल मृत फेला
Onकञ्चनपुर ,माघ, २४। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर १ गणेशपुरमा रहेको जनज्योती सामुदायिक वनमा चित्तल मृत अवस्थामा फेला परेको छ । साोमबार बिहान सामुदायिक वनमा गएका सामुदायिव वनका पदाधिकारीले वन निरिक्षण गर्ने क्रममा एक मृत चित्तल भेटिएको पाइएको बताए । मृत अवस्थामा…










