साइपालमा खाद्यान्न अभाव
Onबझाङ : साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। हिमाली क्षेत्रमा रहेको साइपालको वडा नम्बर ५ न्युनामा खाद्यान्न ढुवानी नहुँदा ३४ घर परिवार भोकमरीको चपेटामा परेका हुन्। धोज बोहरा, डबल बोहरा, मनविर‚ बोहरालगायत गाउँका बासिन्दाले दुई महिनाअघि चामलका लागि ४ लाख ६० हजार…











