कैलालीमा महिलाको मृत्यु पछि पुर्व–पश्चिम राजमार्ग अवरुद्ध
Onकैलालीमा मोटरसाइकल ठक्कबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा स्थानीयले सडक अवरुद्ध पारेका हुन् । आइतबार दिउँसो लम्की बलिया बजारमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो । पीडितका आफन्तले सोमबार बिहानैदेखि क्षतिपूर्तिको…











