महेन्द्रनगरमा बुद्धिजीवी संगठनको कार्यालय उद्घाटन
Onमहेन्द्रनगर । महेन्द्रनगरमा बुद्धिजीवी सङ्गठनले कार्यालय सञ्चालनमा ल्याएको छ । मंगलबार जिल्ला कार्यालय कञ्चनपुरको उद्घाटन गर्दे नेपाल बुद्धिजीवी सङ्घले आगामी दिनमा पार्टीलाई एकता बद्ध गर्दै बलियो सगठन निर्माण गरिने जनाएको हो । नेकपा माओवादी केन्द्रकी नेतृ एव नेपाल बुद्धिजीवी सङ्गठन सुप प्रदेश…










